Sat. Jul 27th, 2024

यस्तो भयो तालबाराही मन्दिरको मेला (फोटो फिचर)

१३ कात्तिक, काठमाडौं । कोजाग्रत पूर्णीमाको अवसरमा पोखराको फेवाताल विचमा रहेको प्रसिद्ध तालवाराही मन्दिरमा मेला लागेको छ । पूर्णीमाको दिन मन्दिरमा पूजा गरेमा आफ्नो मनोकांक्षा पुरा हुने मान्यताका छ ।

पोखरामा दशैंको टीका र जमरा विसर्जनका लागि पनि तालबाराही मन्दिरमा भक्तजनहरु आउने गर्छन ।

About The Author

Loading...

अन्य समाचारहरु: