भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं
जलवायु जोखिम न्यूनिकरणमा स्थानीय परम्परागत ज्ञान महत्वपूर्ण हुन्छन् । नदीहरुको व्यवहार, पहिरोको इतिहास, चरन, कृषि प्रणालीलाई ध्यानमा राखेर समुदायकै साथ र संलग्नतामा जोखिम नक्सा र प्रतिकार्य योजना बनाई समुदायमा आधारित अनुकूलनलाई प्रवद्र्धन गर्नुपर्दछ ।