धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

कार्तिक २३, २०८२

धादिङ । धादिङबेसीबाट मलेखुतर्फ जाँदै गरेको योद्धा भ्यान सिद्धलेक–६, परेवाटार नजिकैबाट दुर्घटनामा परेको छ । तीव्र मोड पार गर्ने क्रममा भ्यान अचानक अनियन्त्रित भई करिब ५०–६० मिटर तल खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

दुर्घटनामा परि भ्यानका चालक र अर्का एक जना घाइते भएका छन्। उनीहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि मलेखु पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेकपाको घोषणा: विगतमा गल्ती भयो अब सच्याउँछौँ (पूर्णपाठ)

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, यात्रुलाई भने राहत र खुसी

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, पार्टी एकता सम्भव छैन : प्रचण्ड

राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल

सुरुङमार्गमा सवारीको लाम (फोटोकथा)

यो पनि पढ्नुहोस