दसैँको टीका लगाउने क्रम आज पनि जारी

पाविलन्युज

कार्तिक ८, २०८३

धादिङ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ ।

एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ ।

दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

दसैँको टीका लगाउने क्रम आज पनि जारी

बङ्गलादेशका क्रिकेटर शमीम हुसेन लुम्बिनी लायन्सबाट एलनपिएल खेल्ने

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै, सरकारको गलत कामको प्रचार गर्ने !

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

यो पनि पढ्नुहोस
पाविलन्युज