Sun. Apr 28th, 2024

ग्यालरी

धादिङको जोगिमाराका किसानले लगाएको तरकारी खेती । यहाँका अधिकांश किसानहरु तरकारी खेती गर्ने गरेका छन् । तस्विर पाविलन्यूज डटकम

धादिङको खाल्टेमा जुधाइएको गोरु । माघे संक्रान्तिको दिन हरेक वर्ष गोरु जुधाउँदै आइरहेको छ । तस्विर : सरिता श्रेष्ठ

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो मन्तव्य राख्दै रुद्रबहादुर खत्री । तस्विर पाविलन्यूज डटकम

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित रोबाङका चेपाङ बालबालिकाहरु न्यानो कपडा र जुत्ता पाएपछि रमाउँदै । तस्विर सरिता श्रेष्ठ

रेडियो धादिङले आयोजना गरेको पन्चेबाजा प्रतियोगीताको पूर्वसन्ध्यामा धादिङबेसीमा पन्चेबाजा बजाउँदै । तस्विर शंकर श्रेष्ठ

खाली खुुट्टामा चेपाङ बालबालिका । गरिबी तथा भौगोलिक विकटताका कारण खाली खुट्टामा नै जाडो कटाउने पर्ने बाध्यता चेपाङ समूदायमा रहेको...

कैलाश विकास वैङ्कको ७२ औ शाखाको उद्घाटन गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङगाना । तस्विर : मनिष दुवाडी/ पाविलन्यूज डटकम

सल्यानटारमा रहेको रुपानुगा परा बिद्यापिठ नरसिंह धाममा रहेका बालबालिकालाई खाद्यन्न तथा न्यानो कपडा वितरण गरिदै । तस्विर : पाविलन्यूज डटकम

सिद्धलेक गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल । तस्विर : सरिता श्रेष्ठ /पाविलन्यूज डटकम

धादिङको सिद्धलेक गाउँपालिका १, नलाङमा आयोजना गरिएको कार्यक्रममा बाख्रा उपहार प्रदान गरिदै । तस्विर सरिता श्रेष्ठ

  नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा प्रविधि...

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको २० औँ वार्षिक साधारणसभाको अवसरमा पुरस्कृत भएपछि सामूहिक फोटो खिचाउँदै पुरस्कृत पोषनाथ अधिकारी, राजेन्द्रप्रताप...