Sat. Jul 27th, 2024

मकवानपुरको सिस्नेरीमा टाटासुमो दुर्घटना, ५ जनाको मृत्यु, ५ घाइते

२२ मंसिर, हेटौडा – मकवानपुरको सिस्नेरीमा टाटासुमो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौडा तर्फ आइरहेको ना १ ज २४६७ नम्बरको जिप सिस्नेरी ५ को घुम्तिमा सडकबाट करिब डेढ सय फिट तल खसेर दुर्घटना भएको हो । मृतकहरुको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरुलाई उद्धार गरी काठमाडौंको मेघा अस्पताल पठाइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: