दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम
धादिङ। धादिङको नीलकण्ठ नगरपालिका-३ धादिङबेशीमा रहेको एडभान्स एकेडेमीमा चाडपर्व बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा सोमबार विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई विजयादशमीको टीका र जमरा लगाई दक्षिणा दिएर चाडपर्वको शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खालीले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारबीच आपसी सद्भाव, एकता र […]