विजय थापाको निर्देशनमा आयो ‘आँसु बिक्ने सहर’
धादिङ। गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको र एबी राउतको प्रस्तुतीमा बनेको नयाँ आधुनिक गीत ‘आँसु बिक्ने सहर’ विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतमा शंकर भुजेलका शब्द रचना तथा एनिश एन्जल राईको संगीत रहेको छ। गीतको संगीत संयोजन बुद्ध स्याङबाले गरेका छन् […]